समुन्द्रमा छल्केको सुमिको जवानी

फोटो फिचर

प्रकाशित मिति: ८ चैत्र २०७४, बिहीबार ०८:१३

नायिका तथा मोडल सुमि मोक्तान यतिबेला भियतनाममा छिन् । घुमफिरका लागि भन्दै भियतनाम पुगेकी सुमीले आफ्नो फेसबुक प्रोफाईलमा फोटो पोस्ट गरेकी छिन् बिकिनीमा । नेपालमा हुँदा खास्सै फोटोसुट नगर्ने मोक्तान जब देश छोड्छिन तब बिकिनी पोजका फोटोहरु पोस्ट गरिहाल्छिन । उनी भन्छिन मेरो समुन्द्र जस्तै आत्मा छ । समुन्द्र देखेपछी खुलीहाल्ने सुमि केहि समय आगाडी चलचित्र झ्यानाकुटीमा देखिएकी थिइन् । उनी पछील्लो समय एक चलचित्रका लागि तयारीमा छिन् ।

तस्बिरमा हेर्नुहोस् :

तस्बिर : सुमि मोक्तानको फेसबुकबाट



तपाईंहरुको प्रतिकृया