प्रदेश समाचार ब्रेकिङ्ग समाचार समाचार

सिन्धुलीमा एक महिनामा १३ लाख ९५ हजार भन्दा बढी राजस्व संकलन

सम्झना श्रेष्ठ सिन्धुलीमाढि । सिन्धुलीमा  श्रावण महिनामा मात्र १३ लाख ९५ हजार भन्दा बढी राजस्व संकलन भएको छ । ट्राफिक […]

प्रदेश समाचार ब्रेकिङ्ग समाचार मुख्य समाचार स्वास्थ्य

कोरोना संक्रमणबाट जोगिन प्रहरीलाई ‘फेस सिल्ड’

दोलखा/बागमती प्रदेश प्रहरी कार्यालयले मातहतमा रहेका सबै प्रहरी कर्मचारीले कोरोना संक्रमणको जोखिम कम गर्न सोमवार (भदौ १ गते) बाट फेस […]

दोलखा बिशेष प्रदेश समाचार ब्रेकिङ्ग समाचार राजनीति स्थानीय समाचार

पानीपोखरीमा एकिकृत वस्ति निर्माण सुरु

दोलखा/दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ पानीपोखरीमा एकिकृत वस्ति निर्माण सुरु भएको छ । शनिवार प्रदेश ३ का आर्थिक मामिला […]

प्रदेश समाचार ब्रेकिङ्ग समाचार समाज

चार महिनामा सिन्धुलीबाट ४५ जना हराए

महिलाको संख्या उच्च सम्झना श्रेष्ठ सिन्धुली / विपि राजमार्गले धेरै भुभाग ओगटेको  सिन्धुलीमा पछिल्लो समय मानिस हराउने क्रम बढेको छ […]

अर्थ/बाणिज्य प्रदेश समाचार ब्रेकिङ्ग समाचार समाचार स्वास्थ्य

सिन्धुलिमा एक बर्षमा ५५ हजार भन्दा बढीको स्वास्थ्य विमा

सम्झना श्रेष्ठ सिन्धुली / सिन्धुली जिल्लामा एक वर्षको अवधिमा स्वास्थ्य विमा गर्नेको संख्या ५५ हजार ७ सय २६ पुगेको छ […]

अर्थ/बाणिज्य प्रदेश समाचार ब्रेकिङ्ग समाचार रोजगार

फलफुल तथा तरकारी प्रवद्धनको लागि शीत भण्डार

दोलखा/तीन नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोच र जिरी नगरपालिकामा शीत भण्डार निर्माणको काम […]

खेलकुद प्रदेश समाचार मुख्य समाचार

प्रदेश– ३ मा ३४ नयाँ एन्फा रेफ्री

दोलखा/प्रदेश ३ मा ३४ जना नयाँ एन्फा रेफ्री बनेका छन् । अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार दोलखा जिल्ला फुटबल […]

प्रदेश समाचार ब्रेकिङ्ग समाचार मुख्य समाचार शिक्षा

३ नम्बर प्रदेशको पहिलो बालमैत्री नगर भीमेश्वर

दोलखा/दोलखाको भीमेश्वर नगरपालिकालाई ३ नम्बर प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ । ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज […]

प्रदेश समाचार ब्रेकिङ्ग समाचार समाचार

नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध अभियान

हेटौडा/नेपाली सेनाले पछिल्ला दिनहरुमा आफ्ना गतिविधि सर्वसाधारणसम्म पु¥याउन र नागरिक सैनिक सम्बन्धलाई विस्तार गर्न बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । […]

प्रदेश समाचार ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

दोलखाका जनप्रतिनिधिहरुको सक्रियतामा लामोसाँघु जिरीसडक सहज बनाउने निर्णय

शरद सापकोटा लामोसाँघु जिरीसडक विस्तारका क्रममा भएको गतिरोध अन्त्य गरी काम सुचारु गराउने निर्णय भएको छ । सडक निर्माण कार्य […]