अर्थ/बाणिज्य प्रदेश समाचार ब्रेकिङ्ग समाचार रोजगार

फलफुल तथा तरकारी प्रवद्धनको लागि शीत भण्डार

दोलखा/तीन नम्बर प्रदेश सरकारको आर्थिक सहयोगमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ८ बोच र जिरी नगरपालिकामा शीत भण्डार निर्माणको काम […]

खेलकुद प्रदेश समाचार मुख्य समाचार

प्रदेश– ३ मा ३४ नयाँ एन्फा रेफ्री

दोलखा/प्रदेश ३ मा ३४ जना नयाँ एन्फा रेफ्री बनेका छन् । अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार दोलखा जिल्ला फुटबल […]

प्रदेश समाचार ब्रेकिङ्ग समाचार मुख्य समाचार शिक्षा

३ नम्बर प्रदेशको पहिलो बालमैत्री नगर भीमेश्वर

दोलखा/दोलखाको भीमेश्वर नगरपालिकालाई ३ नम्बर प्रदेशकै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको छ । ३ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज […]

प्रदेश समाचार ब्रेकिङ्ग समाचार समाचार

नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध अभियान

हेटौडा/नेपाली सेनाले पछिल्ला दिनहरुमा आफ्ना गतिविधि सर्वसाधारणसम्म पु¥याउन र नागरिक सैनिक सम्बन्धलाई विस्तार गर्न बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । […]

प्रदेश समाचार ब्रेकिङ्ग समाचार मुख्य समाचार समाचार

दोलखाका जनप्रतिनिधिहरुको सक्रियतामा लामोसाँघु जिरीसडक सहज बनाउने निर्णय

शरद सापकोटा लामोसाँघु जिरीसडक विस्तारका क्रममा भएको गतिरोध अन्त्य गरी काम सुचारु गराउने निर्णय भएको छ । सडक निर्माण कार्य […]

दोलखा बिशेष प्रदेश समाचार ब्रेकिङ्ग समाचार राजनीति स्थानीय समाचार

बजेट सन्तुलित, कार्यान्वयनमा आशंका

दोलखा/मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखा र रेडियो शैलुङले जनतासंग जनप्रतिनिधि विषयक साझा सभाको आयोजना गरेको छ […]

जीवन शैली प्रदेश समाचार फिचर समाचार ब्रेकिङ्ग समाचार समाचार

हरिहरपुरगढीबाट सिन्धुलीगढीसम्म नयाँ पदमार्ग अध्ययन

सिन्धुली/तेह्रौं सताब्दीमा बनेको हरिहरपुरगढी ओझेलमा छ । चौधौं शताब्दीमा बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको […]

प्रदेश समाचार ब्रेकिङ्ग समाचार राजनीति समाचार

नेकपा तीन नम्बर प्रदेशको शोक बक्तव्य

दोलखा/नेपाल कम्युनिष्ट पार्टी नेकपा तीन नम्बर प्रदेशले विहिवार (आज) एक शोक बक्तव्य जारी गर्दै हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक […]

खेलकुद प्रदेश समाचार ब्रेकिङ्ग समाचार समाचार

उसूको छनौट खेलमा दोलखालाई पाँच मेडल

दोलखा/आठौ राष्ट्रिय उसू प्रतियोगीताको लागि चितवनमा भएको तीन नम्बर प्रदेश स्तरीय छनौट खेलमा दोलखाले तीनवटा गोल्डेन र दुई वटा रजत […]

अन्तर्वार्ता अर्थ/बाणिज्य प्रदेश समाचार ब्रेकिङ्ग समाचार राजनीति

राजधानि काठमाडौँ बाहेक जता भएपनि आपत्ति छैन– मुख्यमन्त्री पौडेल

आज (शुक्रवार) तीन नम्बर प्रदेशको प्रदेश सभा बैठक बसेको एक बर्ष पुरा भएको छ । अहिले तीन नम्बर प्रदेशको राजधानि […]